Logo

सूचना/प्रविधि

सिम टिभिको ‘सिम टिभी फाइदाको आइडीया’ अफर सार्वजनीक, बार्षिक रिचार्जमा नगद छुट 



डिजिटल केवल नेटवर्क सिम टिभीले ‘सिम टिभी फाइदाको आइडीया’ नामक योजना ल्याएको छ । नेपालीहरुको महान पर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै  सिम टिभीले यो योजना ल्याएको हो । 
जस अन्तर्गत सिम टिभीको बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्सलुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, रिलायबल सर्भिस कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदै फाइदाहरु प्राप्त गर्न सकिने छ ।

प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार  १ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।