Logo

आजको तस्बिर

काठमाडौंमा बिजुलीको तारको ‘पासो’ (फोटो फिचर)



संघीय राजधानी काठमाडौंका प्रत्येक पोलमा जताततै गुजुल्टिएका टेलिफोन, इन्टरनेट र केबुल तारका गुजुल्टा हटाइ जमिनमुनि बिछ्याउने निर्णय सरकारले करिब चार वर्ष अघि नै गरे पनि अझै काठमाडौको कुरूपता कायमै छ ।

Untitled-12.jpg

उपत्यकाको मुहार कुरूप बनाउने तार हटाउने जिम्मा त काठमाडौँ महानगरको हो । तर सेवा प्रदायक संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको स्वीकृति लिएर तार राखेकाले महानगरले आफैँ तार हटाउन तथा व्यवस्थापन गर्न नमिल्ने महानगरको तर्क रहेको छ ।

Untitled-17.jpg

राजधानीका हरेक पोलमा गुजुल्टिएका तारले महानगरको सौन्दर्ययता घटेको मात्र छैन, समयमै व्यवस्थापन गर्न नसक्दा सहरै कुरूप समेत बनेको छ ।

Untitled-16.jpg

अनलाइनपना सहकर्मी सञ्जिव मानन्धरको लेन्समा कैद भएका कुरूप काठमाडौंका केही दृश्यहरू

Untitled-20.jpgUntitled-10.jpg

Untitled-7.jpg

Untitled-3.jpg

 

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।