Logo

आजको तस्बिर

अविरल वर्षाको कारण काठमाडौँका अधिकांश ठाउँ डुबानमा (फोटो फिचर)



असार २६ गते शनिवार परेको अविरल वर्षाको कारण काठमार्डौका अधिकांश ठाउँहरू डुबानमा परेको छ ।

दिउँसो देखि काठमाडौँको नयाँ बानेश्वर, अनामनगर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको हो । वर्षाका कारण सडकमा सवारी साधन चल्न सकेका छैनन । सडकका धेरै ठाउँमा डुबान छन् ।भारी वर्षाका कारण खोलाहरुमा पानीको सतह बढेको छ । 

कतिपय ठाउँहरूमा सवारी साधन डुबानमा परेका छन् । अविरल वर्षाकै कारण  बागमतीको बहाव बढेको छ ।

 

202837646_244235950574968_4052679179377933986_n.jpg203708027_411464736771832_3036620317325339153_n.jpg202135803_567007954290966_5573063316888918374_n.jpg208927542_167335142050872_4656568577786464368_n.jpg

प्रकाशित मिति : २६ असार २०७८, शनिबार १६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।