प्रधानमन्त्रीको तर्फबाट अन्तिम सम्बोधन गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिएका छन् । आफ्नो पद जोगाउन दुइ–दुइ पटक प्रतिनिधिसभा भंग गरेका ओली कार्यकाल पाँच वर्षको भएता पनि आफ्नै दम्भका कारण ३ वर्ष ५ महिनामा प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन् ।
हेरौं अनलाइनपानाका फोटो पत्रकार दिनेश धितालले कैद गरेका केही तस्बिरहरु :












































प्रतिक्रिया