निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको वालुवाटार बहिर्गमन र नव नियुक्त प्रधानमन्त्रीको आगमन सँगै देशभर प्रदर्शनकारीहरु बढ्दै गएका छन् ।
कतै सर्वोच्चको फैसलाको स्वागत प्रदर्शन भईरहेको छ भने कतै सोहि फैसलाको विरुद्ध प्रर्दशन भईरहेको छ । कसैले प्रतिगमनको अन्त्य भएको खुसीयाली मनाइरहेदा कसैले नेपाल कम्यूनिष्ट पार्टीको पक्षमा नारा लगाइरहेका छन् ।
मंगलबार दिउँसो लगनखेल परिसरमा अखिल क्रान्तीकारीहरुले नेपाल कम्यूनिष्ट पार्टीको समर्थन गर्दै कालोबजारी विरुद्ध प्रदर्शन गरेका हुन् ।
कालोबजारीको अन्त्य, चर्को मूल्यवृद्धिमा नियन्त्रण लगायतको विषयमा नाराबाजी गरेका हुन् ।
अनलाइनपाना सहकर्मी सञ्जीव मानान्धरको क्यामारामा कैद अखिल क्रान्तिकारीको प्रदर्शन :






























प्रतिक्रिया