Logo

कर्पोरेट फोकस

निक्षेपमा नबिलको नयाँ ब्याजदर, अधिकतम् ११ प्रतिशतसम्म



नबिल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम् ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको हो ।

बैंकको मुद्दती निक्षेपमा नौ प्रतिशतदेखि अधिकतम् ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।

बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने कर्जामा अकितम् छ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९।४५ प्रतिशत रहेको छ भने स्प्रेडदर ४।०३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०५:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।