काठमाडौं । नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रजि हैदर र रुबी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।





















प्रतिक्रिया