काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिने भएका छन् ।
दुवै कम्पनीका प्रतिनिधिले शुक्रवार गाभ्नेर गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल बीमा प्राधिकरणको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन्।




















प्रतिक्रिया