काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै, आज पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । हिजो बिहीबार चाँदी तोलको १ हजार ३०५ रुपयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया