Logo

अर्थ

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १८:५९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।