Logo

कर्पोरेट फोकस

नेपाल टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड



नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको छ ।

बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार ०९:३३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।