धनगढी- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
प्रदेश कमिटी अध्यक्षमा मनोज राई सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन्।




















प्रतिक्रिया