Logo

प्रमुख समाचार

प्रचण्ड र ओलीबिच भेटवार्ता, के भयाे छलफल ?



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा-एमालेका नेता केपी शर्मा ओलीबिच मंगलबार भेट वार्ता भएको छ ।

एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । उनीहरूबिच शान्ति प्रक्रियाबारे कुरा भएको ओली निकट एक नेताले बताए ।

सरकार विरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी र सत्तारुढ गठबन्धनमा खटपटको समाचारबिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ०७:०१   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।