काठमाडौं । समाजवादी मोर्चाको आइतबार ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ ।
मोर्चाको बैठक अब सोमबार बिहान ८ बजे बस्नेछ । बैठकले काठमाडौंसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रमको समय तय गर्ने एजेन्डा छ ।




















प्रतिक्रिया