Logo

प्रमुख समाचार

अर्थमन्त्री वर्षमान पुनले गरे पद बहाली



काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले पद बहाली गरेका छन्। नवनियुक्त मन्त्री पुनले पद तथा गोपनीयताको शपथ लिएसँगै पद बहाली गरेका हुन्।

उनी नेकपा (माववादी केन्द्र)का उपमहासचिवसमेत हुन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार २०:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।