Logo

प्रमुख समाचार

संसदमा रहेका पदाधिकारीसँग छलफल गर्दै देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ।

संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।

सत्ता गठबन्धन परिवर्तन भएपछि सक्रिय भएका सभापति देउवाले पटकपटक बैठक र छलफल गरिरहेका छन्।

 

प्रकाशित मिति : फाल्गुन २९, २०८० मंगलबार  ७ : ५८ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।