Logo

प्रमुख समाचार

मन्त्रीपरिषद् बैठक बस्दै



काठमाडौं । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १२:३३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।