Logo

प्रमुख समाचार

उपनिर्वाचन : इलाम र बझाङमा तोकिए मतदानस्थल



काठमाडौं । निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

आयोगका प्रवक्ता पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १४:०९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।