Logo

प्रमुख समाचार

संसद् बैठक अघि विपक्षी दलहरू छलफलमा



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनुअघि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।

विपक्षी दलहरू प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष संसद् भवनमा छलफलमा छन् । सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १०:४३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।