Logo

प्रमुख समाचार

राष्ट्रियसभा बैठक पनि सर्‍यो



काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि सरेको छ ।

दिउँसो १:१५ बजेका लागि बोलाइएको बैठक २ घण्टा सरेको हो । अब बैठक दिउँसो ३:१५ बजे बस्नेछ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भने सकिएको छ । यसअघि प्रतिनिधिसभा बैठक पनि सरेको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १३:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।