Logo

प्रमुख समाचार

विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश



काठमाडौं । नेपाली कांग्रेसको विरोध र नाराबाजीका बिच प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए । उनले आफूले विश्वासको मत माग्ने मात्र नभई देशमा देखिएको निराशा चिर्न सहयोगको अपेक्षा गरेको बताए ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  १२ : ३१ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।