Logo

प्रमुख समाचार

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित



काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन् ।

कांग्रेसले बैठक सुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार  २ : ०४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।