Logo

प्रमुख समाचार

संसद्‌मा आज सभामुख देखिनँ : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् । सोमबार कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि शर्माले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत् उनले भने, ‘संसद्‌मा आज सभामुख देखिनँ ! देखिरहेको छु- ‘रबर स्ट्याम्प’ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १४:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।