Logo

प्रमुख समाचार

सिरोहियालाई नियन्त्रणमा लिन कान्तिपुर कार्यालयमै प्रक्रिया मिलाउँदै प्रहरी



काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं टाेलीसहित कार्यालय पुगेका छन् ।

अहिले सिराेहियालाई पक्राउ गर्न प्रहरी प्रक्रिया मिलाइरहेकाे छ । सिराेहियालाई नागरिकता कीर्ते प्रकरणमा कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी परेकाे थियाे । त्यही उजुरीअन्तर्गत उनीमाथि पक्राउ पूर्जी जारी भएकाे हाे ।

प्रकाशित मिति : जेष्ठ ७, २०८१ मंगलबार  ६ : ०४ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।