Logo

प्रमुख समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले दिए राजीनामा



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

आज बैठकमा उनले विश्वासको मत लिने कार्यसूची थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा दिए । उनी ०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १७:३५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।