Logo

राजनीति

दलका प्रमुख सचेतक र समिति सभापतिसँग छलफलमा सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र सचेतकहरूको छलफल जारी छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरुबीच छलफल जारी छ ।

छलफलमा एमालेका एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका उपस्थित छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार १२:२८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।