निर्मल लामिछाने।
चितवन जिल्लाको कालिका नगरपालिका -६ स्थित खोलेसिमल बजारमा रहेको डि डव्लु के क्रियशन(DWK creation) थप नयाँ प्रबिधि सहित संचालनमा आएको छ ।
बिगत लामो समय देखि ग्राहकहरुको रोजाईमा पर्न सफल यस क्रियशनमा आफ्नो रोजाइ अनुसारको मोबाइल कभर, टि-शर्ट प्रिन्ट, कप/बोतलमा फोटो तथा लोगो र कुशन प्रिन्टहरु साथै अन्य थुप्रै गिफ्टका सामानहरु अर्डर अनुसार बनाउदै आएको छ ।
ग्राहकहरुको आबस्यकता र रोजाईलाई ध्यानमा राखी अनलाइन बाट नै अर्डर लिदै नेपालभरि होम डेलिभरी व्यवस्था रहेको उक्त क्रियशनका प्रोपाईटर दिपेश खनालले जानकारी दिए । उनीहरुले फेसबुक पेज साथै इन्स्टाग्राम र टिकटक बाट अर्डर लिने गरेको पनि बताए र यसका साथ साथै जिल्ला बाहिर टाढाबाट ई सेवा, आइ एम इ पे लगाएतका माध्यमबाट शुल्क तिर्न सकिने बताए ।




















प्रतिक्रिया