Logo

प्रमुख समाचार

अफताब आलमलाई उच्च अदालतबाट सफाई



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले उच्च अदालत वीरगञ्जबाट सफाई पाएको छ ।

जिल्ला अदालत रौतहटले आलमई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

न्यायाधीशद्धय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलाशले सफाई दिएको हो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार २२:१८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।