Logo

अर्थ

आजदेखि शिव श्री हाइड्रोपावरको हकप्रद खुल्यो



काठमाडाैं । आजदेखि शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयर खुला भएको छ । कम्पनीले एक बराबर एक अनुपातको दरमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीको हकप्रद असोज ८ गतेसम्म खुला हुनेछ । हाल एक अर्ब ४७ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद पछि यो रकम दुई अर्ब ९५ करोड रूपैयाँ पुग्नेछ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १२:२०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।