काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् ।
उनले भदौ १८ गते सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
अर्थ
१९ भाद्र २०८२, बिहीबार १३:४३
काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् ।
उनले भदौ १८ गते सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १३:४३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया