भारतमा फेरि पब्जी खेल्न मिल्ने भएको छ । साउथ कोरियन कम्पनी पब्जी कर्पोरेशनले यसको घोषणा गरेको हो । कम्पनीले भारतीय मार्केटमा नयाँ गेम ल्याएर आउँदै गरेको बताइएको छ । यस पटक चिनियाँ कम्पनीसँग कुनै पार्टनरशीप नरहने बताइएको छ ।
२७ कार्तिक २०७७, बिहीबार १६:१७




















प्रतिक्रिया