Logo

अर्थ

उच्च मूल्यबाट घट्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । उच्च मूल्यमा पुगेको सुनको मूल्य आज घटेको छ । आज ४ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन प्रतितोला २ लाख १२ हजार रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४७५ रुपैयाँमा सीमित बनेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ११:३८   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।