Logo

अर्थ

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?



काठमाडौँं । जेनजी आन्दोलनका कारण बजार ठप्प रहेपनि नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ ।

बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।

तर, चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने २ हजार ५०५ रुपैयाँ कायम भएको हो।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ११:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।