Logo

अर्थ

अर्थमन्त्री खनालले सचिवालय नराख्ने, एक चालक भए पुग्ने



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै स्वकीय सचिवालय नराख्ने घोषणा गरेका छन् । सिंहदरबारमा सोमबार आयोजित समारोहमा उनले सादगीपूर्ण शैलीमा पदभार सम्हाल्दै अनावश्यक खर्च कटौती गर्ने संकेत दिएका हुन् ।

खनालले भने, ‘आफ्नो लागि एक जना सवारी चालक मात्र पुग्छ । गाडीमा हिँड्दा फोनमा कुरा गर्नुपर्ने भएकाले चालक आवश्यक हुन्छ।’

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १५:१७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।