Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई कुल १८.२० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये १३.५३ प्रतिशत सेयर बोनस र करसहित ४.६७ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ११:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।