Logo

अर्थ

वायुसेवा निगमले असोज १८ देखि २१ सम्म उड्न नसकेका यात्रुलाई टिकटको मिति परिवर्तन गर्न दिने



काठमाडौं । नेपाल वायु सेवा निगमले असोज १८ देखि २१ गतेसम्म उड्न नसकेका यात्रुलाई टिकटको मिति परिवर्तन गर्न दिने भएको छ । हालै देशभर निरन्तर भइरहेको वर्षा, बाढी र पहिरोका कारण सडक तथा हवाई यातायात अवरुद्ध बनेपछि निगमले यस्तो व्यवस्था गरेको हो ।

निगमले जारी गरेको सूचनाअनुसार उक्त अवधिभित्र उडान गर्न नसकेका यात्रुहरूले कात्तिक १४ गतेसम्म मिति परिवर्तन गर्न सक्नेछन् ।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १०:५४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।