Logo

अर्थ

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साल नियुक्त



काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साललाई नियुक्त गरेको छ।

अर्थमन्त्रीस्तरको असोज ६ गतेको निर्णयबाट लम्साल सरकारबाट प्रतिनिधित्व गर्दै नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।

लम्सालले सञ्चालकका रुपमा असोज २३ गतेबाट पद बहाली गरेका छन।

 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:०४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।