काठमाडाैं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई २५ लाख १० हजार ४ सय ९३ कित्ता सेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।
सेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।




















प्रतिक्रिया