Logo

अर्थ

निगमले पेट्रोलको मूल्य घटायो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपनि नेपालको चाडवाडलाई लक्षित गरेको घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै पेट्राेल प्रतिलिटर पहिलाे वर्गमा १५६.५०, दाेस्राे १५८ र तेस्राेमा १५९ रुपैयाँ हुने भएकाे छ ।

नयाँ मूल्य भाेलि राति १२ बजे पछि देखि लागू हुने निगमले जनाएकाे छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार २०:२६   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।