काठमाडाैं । मुक्तिनाथ विकास बैंकद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
बैंकले गत आवका लागि १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभाशको करसहित) गरी कुल १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकले लाभांश पारितको मुख्य अजेण्डासहित कात्तिक १५ गते १९ औं साधारणसभा आयोजना गर्दैछ ।




















प्रतिक्रिया