काठमाडाैं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको शुक्रबार बसेको सञ्चालक समितिले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिले १९ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो ।
यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र बैंकको साधारण सभाबाट पारित हुन बाँकी छ। अघिल्लो पटक बैंकले ६.५ प्रतिशत बोनस सेयर सहित कुल २५.५ प्रतिशत लाभांश दिएको थियो ।




















प्रतिक्रिया