Logo

अर्थ

बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि बुधबार केन्द्रिय बैंकले थप ४० अर्ब रूपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् कात्तिक १२ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम १७५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ कात्तिक १२ गते तोकिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ११:५९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।