काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले आगामी नोभेम्बर १५ अर्थात् कात्तिक २९ गतेदेखि नियमित उडान सञ्चालन गर्ने जनाएको हो ।
बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो ।
नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।




















प्रतिक्रिया