Logo

अर्थ

नेप्सेमा थप ५० लाख कित्ता सेयर सूचीकृत



काठमाडौं । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ५० प्रतिशत बापतको हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १५:४३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।