काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया