Logo

अर्थ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

१३ प्रतिशतमध्ये ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । बैंकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट उक्त लाभांस दिने घोषणा गरेको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १४:२१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।