काठमाडौं । नेपाल प्रिमियर लिग (एपीएल) दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेको प्रहरीले जनाएको छ ।
एनपीएलको दोस्रो संस्करण आज (मंसिर १)देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । यस दिनको सबै टिकट बिक्री भइसकेकाले मैदानबाहिर अरू व्यक्तिहरूले भीडभाड नगर्न प्रहरीले आग्रह गरेको छ ।





















प्रतिक्रिया