Logo

खेलकुद

आईसीसी टी-२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र सातौं स्थानमा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा सातौं स्थानमा झरेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र सातौंमा झरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १५:३९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।