Logo

खेलकुद

काठमाडौं फिल्डिङमा



काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडाैं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध काठमाडाैंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १५:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।