Logo

खेलकुद

एनपीएल: पहिला बलिङ गर्दै जनकपुर



काठमाडौं । नेपाल प्रिमियर लिग २ अन्तरगत आज दुईवटा म्याचहरू कीर्तिपुर रंगशालामा हुँदैछन् । पहिलो म्याचमा जनकपुर बोल्ट्सविरुद्ध बिराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

विराटनगरले टस जितेर ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ११:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।